दफा १५
अभिलेख र स्याहा श्रेस्ता राख्ने

यस ऐनबमोजिम वितरण गरेको बोनसको अभिलेख र सो सम्बन्धी अन्य स्याहा श्रेस्ता तोकिएबमोजिम राख्नु पर्छ ।